ऊर्जामन्त्री श्रेष्ठका दुई साता : नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड दिएका छन् । उनले पदभार सम्हालेको दुई सातामा मन्त्रालयले विभिन्न संरचनात्मक र नीतिगत पहल अघि...