उज्यालो पर्खिरहेको निसेलढोर
ढोरपाटन (बागलुङ) । पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर विद्युत् नपुग्दा अन्धकारमा बस्न बाध्य छन् । जिल्लाकै सबैभन्दा दुर्गमा...