निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न काँग्रेसले गरायो सभामुखको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभाबी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली काँग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । सोमबार...