निर्वाचन सुरक्षालाई राष्ट्रिय दायित्वका रूपमा लिन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय प्रतिबद्धतासँग जोडेर हेर्न प्रहरी संगठनलाई निर्देशन दिएका छन् । उनले निर्वाचन प्रक्रिया भयरहित, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गराउन...