एमाले कार्यदलद्वारा सातै प्रदेशसहित विभिन्न निकायबाट सुझाव संकलन गर्ने निर्णय
काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले सातै प्रदेशसहित विभिन्न संगठन र संरचनाबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को...