निर्वाचन आचार उल्लंघनसम्बन्धी अभियोगमा ३२ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । निर्वाचनसम्बन्धी गतिविधिको अनुगमन तथा नियन्त्रणका लागि स्थापना गरिएको नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय निर्वाचन संयन्त्रले विभिन्न अभियोगमा ३२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी प्रधान कार्यालयमा क्रियाशील उक्त संयन्त्रले...