प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक आइतबार बसेको राष्ट्रिय सभाको बैठकले कुनै मतभेद...