विपक्षीको नाराबाजीबीच निर्वाचनसम्बन्धी विधेयक बहुमतले स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलको निरन्तर नाराबाजी र अवरोधबीच निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतको आधारमा स्वीकृत भएका छन्। बैठकमा विरोध कायमै रहँदा सभामुखले प्रक्रिया अघि बढाउँदै प्रस्तावहरू पारित भएको घोषणा...