निर्माण व्यवसाय विकास परिषदद्वारा भौतिक पुनर्निर्माण कोषमा एक करोड सहयोग रुपैयाँ जम्मा
काठमाडौँ। निर्माण व्यवसाय विकास परिषद्ले जेन जेड आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ। परिषद् मातहत...