अविरल वर्षाले निर्माणाधीन सडक भासियो
तनहुँ । आइतवारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका-१२ लामागाउँ जोड्ने दुलेगौडा लामागाउँ मोटर मार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको हो...