मुख्यधार मिडिया र युट्युब च्यानलबीचको दूरी प्रश्नको स्तरले निर्धारण गर्छ : क्रान्तिशिखा धिताल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिकरूपमा आलोचना गर्नुपर्ने गहिरा प्रश्नहरू उठाउनुपर्ने बताएकी छन् । पछिल्लो समय मुख्यधारका मिडिया र...