निरोज पौडेलले पाए युवा सङ्घको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले कार्यविभाजन गरेको छ। जसअनुसार युवा सङ्घको प्रवक्ताको जिम्मेवारी निरोज पौडेलले पाएका छन्। यसैगरी उपाध्यक्षहरूलाई प्रदेशको उप्रेरक तोकिएको छ। जसअनुसार कोशीमा...