१२ कार्तिक २०७८, शुक्रबार
बागलुङमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र !
बागलुङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका कारण ठप्प रहेको कामकाज पुनः सञ्चालन भएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीको दैनिक जासो भीडभाड हुने गरेको छ ।...