निजी क्षेत्रको अनुभवलाई नीतिगत सुधारमा रूपान्तरण गर्ने दाबी गर्दै निराजन चलाउनेको उम्मेदवारी घोषणा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा युवा व्यवसायी निराजन बहादुर चलाउनेले कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले वस्तुगत तर्फबाट उम्मेदवारी दिएका हुन्। उम्मेदवारी घोषणा...