निर्देशित कर्जामा सहजीकरण गरिदिन बैंकरहरूको आग्रह
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षका लागि तोकेको निर्देशित कर्जाको सीमा पूरा गर्न नसक्ने बताएका छन् । बैंकरहरूले निर्देशित कर्जाको सीमालाई केन्द्रीय बैंकले सहजता गरिदिन आग्रह गरेका...