नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोललाई तोकिएको छ। प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरबाट भएको निर्णयअनुसार उक्त जिम्मेवारी...