२२ देशले गरे ‘इरानमा आक्रमण’को कडा निन्दा
काठमाडौँ । संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूमा भएका आक्रमणबारे २२ देशको संयुक्त वक्तव्य सार्वजनिक गरेको छ। वक्तव्यमा इरानले गरेको भनिएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरिएको छ...