बजेट विवाद : उपप्रमुखले मागिन् हिसाब, निमित्त प्रशासकीय अधिकृत भन्छिन्-‘हेर्न मिल्दैन’
उपप्रमुख भन्छिन्, “पालिकाको कुन हिसाब हुन्छ, जुन उपप्रमुखले माग्दा पनि कर्मचारीले देखाउन सक्दैनन् ?” मोरङ । मोरङको बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट असार १० गते मंगलबार सार्वजनिक गरे...