एमाले संसदीय दलको सचेतकमा निता घतानी मनोनीत
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलले सचेतकको जिम्मेवारी निता घतानीलाई दिएको छ। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले उनलाई सचेतक पदमा मनोनयन गरेका हुन्। नवीन जिम्मेवारीसँगै घतानीले संसदीय दलभित्रको समन्वयात्मक...