वीरगञ्जका निजी स्वास्थ्य संस्थाहरूले आवश्यक बेड र जनशक्ति निःशुल्क उपलब्ध गराउने
काठमाडौँ । वीरगञ्जका निजी स्वास्थ्य संस्थाहरूले आवश्यक बेड र जनशक्ति निःशुल्क उपलब्ध गराउने बताएका छन् । हैजाको प्रकोप बढ्दै गएपछि सोमबार साँझ वीरगञ्ज महानगरपालिकासँगको छलफलका क्रममा निजी अस्पतालका सञ्चालकहरूले प्रतिबद्धता...