प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को निजी सचिवमा सहसचिव प्रदीप परियार नियुक्त भएका छन् । परियारले आइतवारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवालयको काम शुरु गरेका हुन् । युवा सहसचिव परियार बालेन...