सचिवालयमा ‘नयाँ प्रोफाइल’ : दलगत छायाँबाहिर, दक्ष र नतिजामुखी कर्मचारी प्राथमिकतामा
काठमाडौँ । युवा नेतृत्वको वर्चस्व रहेको वर्तमान सरकारसँगै मन्त्रीको सचिवालयमा कस्ता कर्मचारी आउने भन्ने विषय प्रशासनिक वृत्तमा चासोको केन्द्र बनेको छ । नयाँ नेतृत्वको ‘स्प्रिट’ र भिजन कार्यान्वयन गर्न सक्ने,...