पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान हुन्छ : चन्द्रप्रसाद ढकाल
भैरहवा (रुपन्देही) । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन योजना (पिएसपिपी)को स्वागत गर्दै त्यसले देशको आर्थिक उन्नयनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।...