ट्रेड युनियन अधिकार पुनः स्थापित नगरे चरणबद्ध आन्दोलनमा जाने ट्रेड युनियनकर्मीहरूको चेतावनी
काठमाडौँ । निजामती सेवा ऐनमा गरिएको संशोधनप्रति आपत्ति जनाउँदै विभिन्न कर्मचारी ट्रेड युनियन संगठनहरूले ट्रेड युनियन अधिकार पुनः स्थापित नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्। संयुक्त प्रेस विज्ञप्ति जारी...