निजगढ-हेटौँडा-भरतपुर द्रुत विद्युतीय रेलमार्गको विस्तृत डिजाइन अन्तिम चरणमा
हेटौँडा । रेल विभागले मेची-महाकाली द्रुत विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ-हेटौँडा-भरतपुर खण्डको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ । फुलब्राइट कन्सलटेन्सी प्रालिले परियोजनाको डिजाइन गरिरहेको छ । सरकारले २०६७ सालमा रेल...