बेलायती राजदूत पोल्लिट लुम्बिनी भ्रमणमा
काठमाडौँ । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)की राजदूत निकोला पोल्लिटले बिहीबार लुम्बिनी भ्रमण गरेकी छन्। लुम्बिनी भ्रमणमा आएकी राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण...