फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी दोस्रो मुद्दामा पनि दोषी ठहर
एएफपी । फ्रान्सको सर्वोच्च अदालतले बुधवार पूर्व राष्ट्रपति निकोलस सार्कोजीविरुद्ध २०१२ को पुनः निर्वाचनको प्रयासमा अवैध आर्थिक सहयोग लिएको मुद्दामा दोषी ठहर गरी फैसला सुनाएको छ । पूर्व राष्ट्रप्रमुख सार्कोजीका...