मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
काठमाडौँ । घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकहरूले उनको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन गरेको जनाइएको छ । प्रदर्शनका सहभागीहरुले “भेनेजुएलालाई निकोलसको आवश्यकता रहेको...