रविलाई भेट्न निकिता सिंहदरवारमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न पत्नी निकिता सिंहदरवार पुगेकी छन् । जेन जेड आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका रविलाई अहिले सिंहदरवार ल्याइएको...