मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना
मनाङ । हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा वातावरणीय अध्ययन र वैज्ञानिक अनुसन्धानलाई सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ । त्रिभुवन विश्वविद्यालय...