अख्तियारको बेरुजु शून्य देखिएपछि सचिवले भने-‘कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ’
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ । प्रत्येक वर्ष ठुलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा...