संसद्मा दलको आधिकारिक धारणा मात्रै प्रस्तुत गर्न आग्रह
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद नारायण प्रसाद आचार्यले संसदमा जनताको आवाज ओझेलमा परेको गुनासो गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका...