विपद् व्यवस्थापनमा तिलोत्तमाको नयाँ सङ्कल्प
रुपन्देही । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रको विपद् व्यवस्थापन सम्बन्धमा नवीन सोच र सङ्कल्प अघि सारेको छ । विपद् व्यवस्थापनका लागि नगरपालिकाले विपद् व्यवस्थापन टाक्स फोर्स (डिजास्टर म्यानेजमेन्ट टाक्स फोर्स) बनाएर...