‘देशका पुराना विद्यालय र पुस्तकालय संरक्षणमा आवश्यक छ’ : नारायणमान बिजुक्छे
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले देशका पुराना विद्यालय र पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा स्थानीय पालिकाहरूले विशेष ध्यान दिनुपर्ने बताएका छन् । अठारौँ पुस्तकालय दिवसका अवसरमा...