औषधि मूल्यवृद्धि प्रकरणमा मुछिएका महानिर्देशकमाथि छानबिन : ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन
काठमाडौँ । औषधिको मूल्यवृद्धि सम्बन्धी गम्भीर आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात दिनभित्र छानबिन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयबाट बिहीवार प्रेषित पत्रअनुसार औषधि...