बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध
काठमाडौँ । नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज...