रास्वपा उम्मेदवारका गाडीको ठक्करबाट नाबालिकाको मृत्यु, घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ : रास्वपा
रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने भनिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया नाबालिकाको मृत्यु भएको छ। जिल्लाको ईशनाथ नगरपालिका–४,...