थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमै विस्तार हुँदै जग्गा प्रशासन सेवा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई थप विस्तार गरेको छ। मन्त्रालयका अनुसार बिहीबारदेखि झापाको शिवसताक्षी नगरपालिका,...