नापी कार्यालय तनहुँले गर्यो सय एक परिवारलाई लालपुर्जा वितरण
काठमाडौँ । नापी कार्यालय तनहुँले ऋषिङ-४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपुर्जा वितरण गरेको छ । साबिकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि...