प्रधानमन्त्री ओलीद्वारा नाडा अटो शोको उद्घाटन, भने-‘नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ नाडा अटो शोको आज उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति...