नाडामा नयाँ नेतृत्व : सुरेन्द्रकुमार उप्रेतीले लिए अध्यक्षको जिम्मेवारी
काठमाडौँ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। संस्थाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई पदभार हस्तान्तरण गरेका छन्। बिहीबार बसेको...