मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय
काठमाडौँ । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए पछि १५ वर्षको जेल सजाय सुनाइएको छ । क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको अल जजिराले जनाएको छ...