प्रहरी बिट हटाउँदा नागेश्वर मन्दिर क्षेत्रकोपुरातात्विक सम्पदाको सुरक्षा जोखिममा
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने नागेश्वर महादेव मन्दिर क्षेत्र असुरक्षित भएको छ । विसं २०६४ देखि स्थापना गरिएको प्रहरी बिट हटाइँदा यस क्षेत्रमा असुरक्षा बढ्नुका साथै धार्मिक, सांस्कृतिक...