ब्रेकिङ: नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान नागार्जुन नगरपालिकामा छापा मारेको छ। नगरपालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्ने सूचनाका आधारमा छापा मारेको अख्तियार प्रशासन विशेष स्रोतले जानकारी दिएको छ।...