सुस्तामा प्रशासन-जनप्रतिनिधि अन्तरक्रिया: नागरिक सेवा सरल र सहज बनाउन जोड
सुस्ता (पश्चिम नवलपरासी) । पश्चिम नवलपरासीको सुस्तामा आयोजित एक कार्यक्रममा सहभागीहरूले नागरिकले राज्यबाट पाउने सेवा–सुविधा सरल, सहज र समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। जिल्ला प्रशासन कार्यालय नवलपरासीको आयोजनामा सुस्ता...