नागरिक मैत्री सेवा प्रवाह गर्न एआईजी कार्कीको निर्देशन
काठमाडौँ । नागरिक मैत्री सेवा प्रवाह गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका...