गोकर्णेश्वरमा बेथिति एवं भ्रष्टाचारविरुद्ध नागरिक भेला
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा बेथिति एवं भ्रष्टाचारविरुद्ध नागरिक भेला सुरु भएको छ । सार्वजनिक सरोकारका विषयमा सूचना माग गर्ने गोकर्णेश्वरका छ जना अभियानकर्मीलाई प्रहरीले पक्राउ गरेपछि यस्तो अभियान सुरु गरिएको...