यात्रु बिदाइका क्रममा अनावश्यक भीड नियन्त्रण गर्न आग्रह
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले यात्रु बिदाइका क्रममा अनावश्यक भीड नियन्त्रण गर्न पुनः आग्रह गरेको छ। विमानस्थल प्रशासनले एक जना यात्रुको बिदाइमा बढीमा तीन जना आफन्त मात्र...