नागरिक अधिकार रक्षाका निम्ति एकजुट हुनुपर्नेमा जोड
काठमाडौँ । संविधान संशोधनका क्रममा नागरिक अधिकार कटौती हुने खतरा रहेकाले नागरिक समाजका अगुवाहरूले सचेत रहन अनुरोध गरेका छन् । लोकतान्त्रिक गैरसरकारी संस्था महासंघले आज यहाँ आयोजना गरेको ‘सामाजिक न्यायका...