बहत्तर वर्षमा भुजेलले पाईन् नागरिकता
दमौली (तनहुँ) । बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मंगली भुजेलले अन्तत: नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई...